Logo

फूडमान्डुमा अबदेखि रु ५०० भन्दा कमको पनि फुड अर्डर गर्न मिल्ने, डेलिभरी शुल्क घट्यो

काठमाडौँ । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फूडमान्डुले रु. ५०० को न्यूनतम अर्डर रकमको नीति हटाएको छ । साथै, फूडमान्डुले छोटो दुरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको छ । ‘अब ग्राहकहरूले रु.५०० भन्दा कमको पनि अर्डर गर्न सक्नेछन् र यस्ता अर्डरमा मात्र रु. ५० को न्यूनतम शुल्क लाग्नेछ’, कम्पनीले भनेको छ ।…