Logo

हकप्रद ल्याउन जुट्यो एचआईडीसीएल, सरकारले थपेको ५ अर्ब पुँजीकृत गर्ने संचालक समितिको निर्णय

काठमाडौं । सेयर बजारमा कारोबार र मूल्य दुवै बढेर रेकर्ड कायम गरेपछि सरकारी स्वामित्वको विद्युत उत्पादक कम्पनी हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले हकप्रद सेयर निष्काशनको तयारी थालेको छ । केही समय अघि सम्पन्न सो कम्पनीको सञ्चालक समितिको वैठकमा यस सम्बन्धमा सामान्य छलफल भएको र अर्को बैठकमा विस्तृत छलफल गरी अगाडि बढ्ने सहमति…