Logo

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म करीब ९ लाखले दिए आवेदन

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज (बिहीवार) अन्तिम दिन रहेको छ । मंसिर २९ गतेदेखि कम्पनीले सर्वसाधरणको लागि ५४ लाख कित्ता शेयर निष्कासन गरेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधवार सम्म कम्पनीको आईपीओमा करीब ९ लाख आवेदकहरुबाट २ करोड ४८ लाख १६ हजार ६७० कित्ता शेयर खरीदका लागि माग भएको…