Logo

अर्थमन्त्री पौडेलले पूँजीबजारको ब्रोकर कमिसन घटाउन निर्देशन दिदै भने-‘ऐन नियम परिवर्तन गर्नुपर्ने भएपनि तयारी गर्नुस’

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन् । 'ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगर्नुहोस, प्रो एक्टिभ भएर लाग्नुहोस्'- उनले भने ।  अर्थमन्त्री पौडेलले पूँजीबजार बढ्न र बिस्तार…