Logo

संगठित संस्थालाई ‘क’ बर्गमा सुचिकृति हुन नेप्सेको आग्रह, यस्ता छन् मापदण्ड !

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)ले संगठित संस्थालाई नेप्सेमा सुचिकृति हुन आग्रह गरेको छ । नेप्सेले ‘क’ वर्गमा सुचिकृत हुन चाहने संस्थाका लागि नयाँ मापदण्ड समेत तय गरेको छ । नेप्सेका अनुसार क वर्गमा सुचिकृत हुन चाहने संस्थाले माघ १० गतेसम्म मापदण्ड पुरा गरी आवेदन दिनुपर्ने छ । जस अनुसार चुक्ता पूँजीमा साधारण सेयर २…