Logo

आज देखि चन्द्रागिरी हिल्सको आईपिओमा आवेदन दिन सकिने, यसरी गर्नुस आवेदन

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडकोे जारी गर्नलागेको आईपिओमा आजदेखि आवेदन दिन सकिने भएको छ । उक्त आइपीओआयोजना प्रभावित स्थानीयको लागि ल्याइएको हो । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गर्न लागेको हो । उक्त आईपिओमा छिटोमा पुस १ गतेसम्म र सो अवधिसम्म पर्याप्त…