Logo

सेयर बजारको कमाल, एलोन मस्कले एकै दिन कमाए साढे १६ खर्ब बढी

काठमाडौं । टेस्ला र स्पेसएक्स जस्ता धेरै कम्पनीका सीईओ एलोन मस्कले बुधबार वर्षकै धेरै कमाए । टेस्लाको सेयर १२ प्रतिशतभन्दा बढी बढ्यो र यसले मस्कको कुल सम्पत्ति १२.५ बिलियन डलर (करीब साढे १६ खर्ब नेपाली रुपैयाँ) बढ्यो । यो वर्ष, मस्कको कुल सम्पत्तिमा एकै दिनमा यो सबैभन्दा ठूलो उछाल हो । यो यस वर्ष विश्वका…