Logo

नियामकले स्रोतको छानविन गर्ने बताएसँगै किन खुम्चियो सेयर कारोबार, के बजारमा कालोधन भित्रिएकै हो ?

काठमाडौं । केही समयअघि दैनिक ९ अर्ब रुपैयाँभन्दा बढीको हाराहारीमा कारोबार हुन थालेको सेयर बजार पुन खुम्चिन थालेको छ । पछिल्लो समय कारोबार रकम उच्च रुपमा बढेपनि नियामक निकायले बजारमा भैरहेको लगानीको स्रोत छानविन गर्ने बताएसँगै बजार पुनः खुम्चिएको छ । बजारमा उच्च रुपमा लगानी भित्रिएसँगै केही समय अघि धितोपत्र बोर्डले स्रोत खुलेको रकम (कालोधन)…