Logo

साढे ४ अंकले बढ्यो नेप्से, ४९ करोडको कारोवार

साताको पहिलो दिन आइतवार नेप्से परिसुचक उकालो लागेको छ । सो दिन नेप्से ४ दशमलव ७४ ले बढेर १ हजार १ सय ८३ अंकमा पुगी बजार बन्द भएको छ । आइतवार कारोवारमा आएकामध्ये अधिकांश समुहको परिसुचक उकालो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ३५ दशमलव ६५ अंकले बढेको छ । त्यस्तै…