बिखजबर संवाददाता ५ असोज, काठमाडौं । लामो समयको बन्दपछि खुलेको बजार १ घण्टामै झण्डै २० दशमलव १८ अंकले ओरालो लागेको छ । बजार खुलेका २० मिनेटमै बजार स्वात्तै तल झरेको थियो । त्यसयता सामान्य रुपमा कारोवार भइरहेको छ । १ हजार १ सय ९७ अंकबाट कारोवार शुरु भएको नेप्से परिसुचक १ घण्टाको अवधिमा १ हजार…