Logo

ललितपुर मोवाइल कम्प्लेक्सले ल्यायो दशैं तिहार योजना, प्रत्येक मोवाइल खरीदमा उपहार

ललितपुर मोवाइल कम्प्लेक्सले ‘दशैं तिहारको बहार, मोबाइल खरीदमा उपहारै उपहार’ योजना सञ्चालनमा ल्याएको छ । सो  योजनामा मोबाइल खरिदकर्ताहरुका लागि हात खाली नहुने उपहारहरु प्रदान गर्ने बताइएको छ । योजनाअनुसार कुनै पनि स्मार्टफोन खरिदमा ग्राहकहरुले विभिन्न उपहारहरु प्राप्त गर्न सकिन्छ । योजनामा हरेक स्मार्टफोनको खरीदमा हात खालि नजाने उपहार अन्तरगत मोबाइल कभर, स्क्रीन गार्ड, पावरब्यांक,…