काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नेपालीहरूको नयाँ वर्षको अवसरमा विभिन्न छुट तथा अफरहरू ल्याएको छ । सिजी डिजिटल मल्टी ब्राण्ड सोरुमको रुपमा परिचित भक्तपुरको राधेराधेस्थित सिजी डिजिटलले नयाँ वर्षको अवसरमा सबै ब्राण्डका प्रोडक्टहरुमा ३० प्रतिशतसम्मको छुट अफर ल्याएको हो । विभिन्न १३ ब्राण्डका उत्पादनहरू विक्री वितरण गर्दै आएको शोरुमले हात खाली नजाने उपहारसहितका अफरहरू पनि…