Logo

प्रतितोला ७ सयले घट्यो सुन, चाँदीमा पनि कमी

प्रतितोला ७ सयले घट्यो सुन, चाँदीमा पनि कमी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१३ असोज,काठमाडौं । बुधवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला रु.७ सयले घटेको छ । सो दिन सुन प्रतितोला रु.५० हजारमा किनवेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला ५० हजार ७ सयमा कारोवार भएको थियो ।

त्यस्तै सो दिन चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँले गिरावट आएको छ । चाँदी प्रतितोला रु.६ सय ८० रुपैयाँमा किनबेच भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL