बिजखबर संबाददाता १२ असोज,काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला रु.४ सयले बढेको छ । सो दिन सुन प्रतितोला रु.५० हजार ७ सयमा किनवेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै सो दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलवार चाँदी प्रतितोला रु.६ सय ८५ रुपैयाँमा किनबेच भएको महासंघले जानकारी…