Logo

काठमाडौंमा विकराल बन्दै सवारी जाम : सरकार रणनीतिविहिन, जथाभावी नयाँ सवारी थपिदा थप समस्या

काठमाडौं । तपाईँ काठमाडौंमा यात्रा गर्दैगर्दा आफ्नो सवारीसाधन कतिपटक घच्याक घच्याक पार्नुपर्छ ? अर्थात सार्वजनिक यातायातमा चढेर गन्तव्यमा जानुपर्दा भनेकै समयमा पुग्नुभएको छ ? भनेको समयमा गन्तव्यमा पुग्न सकिनेगरी करिव ३ बर्षअघिसम्म काठमाडौंका सडक अल्लि खुल्लै हुन्थे । निजी सवारीसाधन पनि त्यति धेरै रोक्नुपर्दैनथ्यो । अर्थात सवारी जाम उदेकलाग्दो थिएन । पछिल्ला ३ बर्षयता भने…