सुनको भाउ घट्ने क्रम जारी, प्रतितोला ४९ हजार ५ सयमा झर्यो


रामराजा श्रेष्ठ
1 October, 2015 11:57 am

बिजखबर संबाददाता

FoneLoan-250x250
Yamaha_250X250

१४ असोज,काठमाडौं । विगत केही दिनदेखि सुनको मूल्य लगातार ओरालो लागि रहेको सूनको भाउ विहीवार पनि घटेको छ ।

सो दिन स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ४९ हजार ५ सयमा झरेको छ । जुन बुधवारको भन्दा ५ सयले कम हो । बिहीवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार सो दिन चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्