Logo

भृकुटीमण्डपमा तिहार ‘फ्लोरा एक्स्पो’ सुरु, ७० लाखको फूल बेच्ने लक्ष्य

काठमाडौं । ‘तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ पाँच दिने तिहार फ्लोरा एक्स्पो–२०८१ भृकुटीमण्डपमा सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ, नेपालको आयोजनामा सुरु भएको मेलामा ६५ वटा व्यावसायिक कक्ष राखिएको छ । करिव ३५ हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको मेलामा ७० लाख रुपैयाँको फूल एवं नर्सरी सामानको बिक्री वितरण हुने जनाइएको छ ।…