Logo

२९ अंकले घट्यो नेप्से,सबै समुह रातो

मंगलवार नेप्से परिसुचक २९ दशमलव ३५ अंकले ओरालो लागेको छ । सो दिन १ हजार ९१ दशमलव ७३ अंकमा झरेर बजार बन्द भएको छ । मंगलवार कारोवारमा आएका सबै समुहको परिसुचक ओरलो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ९० अंकले ओरालो लागेको छ । त्यस्तै जलविद्युत ७७ दशमलव ५३ र सेयर…