Logo

८ सयले बढ्यो सुन, चाँदीमा पनि बृद्धि

८ सयले बढ्यो सुन, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

आइतवार स्थानीय बजारमा सुनको भाउ उकालो लागेको छ । शुक्रवार ४९ हजार ५ सयमा किनबेच भएको सुन आइतवार ८ सयले बढेको छ ।

सो दिन ५० हजार ३ सयमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै सो दिन चाँदीको मूल्य पनि बृद्धि भएको छ । आइतवार चाँदी प्रतितोला ७ सय रुपैयाँमा किनबेच भएको छ ।

शुक्रवार चाँदीको भाउ ६ सय ८० रुपैयाँ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL