काठमाडौं । सेयर बजारमा बिहीबार लगानीकर्ताको सम्पत्ति खरानी बनेको छ । नेप्से परिसूचकको चार मिनेटको कारोबारमा नै लगानीकर्ताले साढे २ खर्बभन्दा धेरै लगानी गुमाएका छन् । बिहीबार सेयर बजार खुल्नुअघि बजार पुँजीकरण ४४ खर्ब ६७ अर्ब २९ करोड थियो । आज बजार पुँजीकरण ४१ खर्ब ९९ अर्बमा सीमित भएको छ । जसअनुसार ४ मिनेटमा लगानीकर्ताले…