Logo

गिताञजलीले ल्यायो ३० प्रतिशत छुट योजना, आइएमई र बैंक मार्फत गहना खरिद गर्ने व्यवस्था

विबजखबर संवाददाता २३ पुस काठमाडौं । गिताञ्जली ज्वैलर्सले नयाँ वर्षको अवसरमा वृहद विवाह योजना मार्फत छुट योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले सुनको नेक्लेस वा चुराको खरिदमा ३० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरेका छ । विवाहका लागि आवश्यक गहना बनाउँदासमेत ज्यालामा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । छुट योजना अन्तर्गत ग्राहकलाई…