Logo

सुन ताेलामा १२ सय रुपैंयाले बढ्यो

  बिजखवर संवाददाता ३० कात्तिक काठमाडौं ।  नेपाली बजारमा आज सुनको भाउ प्रतितोला  १२ सय रुपैंयाले बढेको छ । शुक्रवार ४९ हजार ८ सयमा कारोवार भएको सुन आज १२ सय रुपैंयाले बढ्दै प्रतितोला ५१ हजार रुपैंयामा कारोवार भैरहेको छ । त्यस्तै चाँदी प्रतितोला ७ सय रुपैंयामा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यासायी महासघले जनाएको छ ।…