Logo

सुनको मूल्य प्रतितोला ३ सयले बढ्यो, चाँदीमा पनि १० रुपैयाँ बृद्धि

बिजखबर संवाददाता २९ पुस,काठमाडौं । मंगलवार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३ सयले बढेर ५२ हजार ५ सय पुगेको छ । सोमवार छापावाला सुन प्रतितोला ५२ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ…