Logo

किङ्स उत्सव भोलिबाट, बिजनेस प्लानको विषयमा कार्यशाला

किङ्स उत्सव भोलिबाट, बिजनेस प्लानको विषयमा कार्यशाला


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२३ पुस, काठमाडौं । किङ्स कलेजका विद्यार्थीको संस्था ‘किङ्स स्टुडेन्ट क्लव’ ले भोलिदेखि ३ दिने ‘किङ्स उत्सव २०१५’ आयोजना गर्ने भएको छ ।
व्यवस्थापन सङ्कायमा अध्ययनरत विभिन्न कलेजका विद्यार्थीबीच अनुभव साटासात गर्ने उदेश्यले कार्यक्रम ओजना गरिन क्लवले जनाएको छ ।

उत्सवको पहिलो दिन बिजनेस मेला, बिजनेस प्यालन, बिजनेस सम्बन्धी हाजिरीजवाफ जस्ता कार्यक्रम हुनेछन् । दोस्रो दिन फोटोग्राफी, सर्ट मुभी निर्माण लगायत सृजनात्मक कार्यक्रम हुने आयोजकले जनाएको छ  । यसैगरि अन्तिम दिन भने साँस्कृतिक कार्यक्रम हनेछन् । पहिलो दिनको कार्यक्रम त्रिपुरेश्वरस्थित वल्र्ड सेण्टर, दोस्रो दिन किङ्स कलेज र तेस्रो दिन आर्मी अफिसर क्लवमा हुने बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL