Logo

सोमबार पनि नेप्से उच्च गिरावट, दुई दिनमै ३३ अंकले घट्यो

बिजखवर संवाददाता १ मंसिर, काठमाडौं । सोमबार पनि नेप्से परिसुचक १८ दशमलव ४७ अंकले घटेको छ । बजार खुलेदेखि सामान्य बढेर ओरालो लागेको नेप्से परिसुचक अन्तत ८ सय ४७ दशमलव ६९ विन्दुमा आएर अडिएको छ । परिसुचक आइतबार पनि १४ अंकले घटेको थियो । आइतबार र सोमबार गरी नेप्से परिसुचक कुल ३३ अंकले घटेको छ…