Logo

गिताञजलीले ल्यायो ३० प्रतिशत छुट योजना, आइएमई र बैंक मार्फत गहना खरिद गर्ने व्यवस्था

गिताञजलीले ल्यायो ३० प्रतिशत छुट योजना, आइएमई र बैंक मार्फत गहना खरिद गर्ने व्यवस्था


रामराजा श्रेष्ठ
0
Shares

विबजखबर संवाददाता

२३ पुस काठमाडौं । गिताञ्जली ज्वैलर्सले नयाँ वर्षको अवसरमा वृहद विवाह योजना मार्फत छुट योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले सुनको नेक्लेस वा चुराको खरिदमा ३० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरेका छ । विवाहका लागि आवश्यक गहना बनाउँदासमेत ज्यालामा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

छुट योजना अन्तर्गत ग्राहकलाई दशमहिनासम्मका लागि शून्य प्रतिशत मासिक किस्तामा स्टाण्डर्ड चार्टड बैंक, ग्लोबल आइएमई बैंक र नबिल बैंक मार्फत गहना खरिद गर्न सक्ने व्यवस्था मिलाईएको ज्वैलर्सले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL