Logo

सुनको भाउँ ३ सयले उकालो, चाँदीमा ५ रुपैया वृद्धि

सुनको भाउँ ३ सयले उकालो, चाँदीमा ५ रुपैया वृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२३ पुस, काठमाडौं । बुधबार सुन ३ सय रुपैयाले वृद्धि भएको छ । आज सुन प्रतितोला ५२ हजार ७ सयमा कोरोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार भने सुन ५२ हजार ४ सयमा कारोबार थियो ।
यसैगरी तेजावी सुनमा  पनि ३ सयले बढेको छ । तेजावी सुन ५२ हजार ४ सय ५० मा कारोबार भइहेको रहेको छ । यसैगरी चाँदीमा मंगलबारको भन्दा ५ रुपैयाले वृद्धि भएको छ । चाँदीको प्रति तोला ७ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL