Logo

५ अंकले बढ्यो नेप्से, रू.३५ करोडको साढे १० लाख कित्ता कारोवार

बिजखबर संवाददाता १८ माघ, काठमाडौं । आइतबार नेप्से परिसुचक ४ दशमलव ७८ अंकले बढेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक ९ सय ९१ दशमलव ४४ अंकमा पुगेर अडिएको छ । बजारमा कुनै पनि समुहका परिसुचक १० अंकभन्दा माथी बढेका छैनन् । नेप्सेमा प्रभावपार्ने बैंकिङ समुहको परिसुचक ६ दशमलव १५ अंकले बढेको छ ।…