Logo

काठमाडौंमा पोर्क महोत्सव सुरु, ३ दिनसम्म चल्ने

बिजखबर संवाददाता १ माघ ,काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘पोर्क महोत्सव तथा दोस्रो बंगुरपाल व्यवसाय राष्ट्रिय कार्यशाला गोष्ठी शुरु भएको छ । बंगुरजन्य व्यवसाय तथा पोर्कको बजारीकरण प्रबद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक बंगुर व्यवसायी संघले जानकारी दिएको छ । बिहीबारदेखि सुरु भएको महोत्सव ३ दिनसम्म चल्ने छ । महोत्सवमा दाना,औषधि तथा बंगुरको मासुका…