Logo

सामान्य घट्यो नेप्से, कारोवार रकममा पनि गिरावट

बिजखबर संवाददाता २७ माघ,काठमाडौं । मंगलवार नेप्से परिसुचक ० दशमलव १६ अंकले घटेको छ । ९ सय ८० विन्दुबाट खुलेको शेयर बजार ९ सय ८० दशमलव ५४ विन्दुमा पुगेर बन्द भएको छ । बजारमा प्रभाव पार्ने बैंक तथा जलविद्युत समूहकको नेप्से परिसुचक घटेको छ । मंगलवार बैंकतर्फ १ दशमलव ९५ अंकले बटेको छ । त्यस्तै…