Logo

लगानीकर्ताको आरोप : राष्ट्र बैंक नै पूँजीबजारलाई अस्थिर बनाउनतर्फ लाग्यो

काठमाडौं । पूँजी बजारका लगानीकर्ता सम्बद्ध संघसंस्थाहरु शेयर मार्जिन कर्जाको परिमार्जन सम्बन्धी बुँदा तुरून्त फिर्ता गर्न नेपाल राष्ट्र बैंक समक्ष माग गरेका छन् ।नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजी बजार संघ र शेयर लगानीकर्ता दबाव समूह सम्बद्ध लगानीकर्ताहरुले आज आइतबार राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई ज्ञापन पत्र बुझाउँदै…