काठमाडौं । कोरोना भाईरसका कारण ९ महिनादेखि बन्द रहेको मनकामना केबलकार संचालनमा आएको छ । मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णय अनुसार आईतबार (आज) देखि केबलकार संचालनमा आएको हो । विहान ९ बजेदेखि संचालनमा ल्याइएको केबलकारमा १ घण्टाकै अबधिमा १ हजार यात्रुले उक्त केबलबार चढेको मनकामना केवलकारका…