Logo

सेयर बजारमा भैरहेको कारोबारको अनुसन्धान गर्न बोर्डले नेप्सेलाई काट्यो पत्र, यस्तो छ निर्देशन

काठमाडौं । सेयर बजारमा अस्वभाविक रुपमा कारोबार रकम बढेपछि धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेञ्च (नेप्से)लाई पात्र काटेको छ । सेयर बजारमा स्रोत खुलेको भन्दा पनि स्रोत नखुलेको (कालोधन)को प्रवेश पाएको सूचना पाएपछि बोर्डले सोको छानविन गर्न नेप्सेलाई पत्र काटेको हो । बजारमा केकति कारणले कारोबार रकम बढेको हो सो विषयमा छानविन गर्न बोर्डबाट भर्खरै पत्र…