काठमाडौ । नेपाल बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंक संचालक समितिको बुधबार बसेको बैंठकले आफ्ना लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । केही समय अघि बैंकले आफ्नो वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो । बुधबार मात्रै राष्ट्र बैंक उक्त वित्तीय विवरणलाई स्वीकृति दिएर पठाएकाले…