Huyndai Nepal

बैंक

बीओके र रिलायबल इन्स्योरेन्स बीच सम्झौता, बैंकको शाखाबाट जीवन बिमा

२०७५ वैशाख १३ काठमाडौं । बैंक अफ काठमाण्डू र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता भएको छ । बुधवार बैंकका तर्फबाट प्रमुख–बजार व्यवस्थापन रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । सो सम्झौता पश्चात सम्पूर्ण ग्राहकले बैंकका शाखाहरुबाट जीवन बिमा सुलभ र सहज रुपले उपभोग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

मार्केट

४ दिनमा ८१ अंकले घट्यो नेप्से, फेरी चिप्लिए साना लगानीकर्ता, कारोबार रकमले पनि दिएन साथ

२०७५ वैशाख १३ काठमाडौं । अघिल्लो हप्ता र यो हप्ताको पहिलो दिनसम्म लगातार बढेको नेप्से परिसुचक त्यसयता क्रमश ओरालो लागेको छ । सोमबारबाट घट्न सुरु गरेको नेप्से परिसुचक ४ दिनमा ८१ अंकले घटेको हो । केही समय बजार लगातार बढाएर साना लगानीकर्ता बजार प्रवेश गरेसँगै नेप्से पुन घट्न सुरु गरेको एक लगानीकर्ताले बताए । ‘नेप्से परिसुचक १ हजार १ सय ६८ अंकबाट करिब…

Civil Homes - Phase IX

अन्तर्वार्ता

विचार

Prabhu Money Transfer Via Net Pvt Ltd Machha Purchhe Bank Ltd Sagarmatha Insurance Limited Heritage Flooring Carpet Manakamana Darshan Vijay Distillery SYNERGY FINANCE Mahalaxmi Bikash Bank Ctzn Bank

कर्पोरेट

मदिरामा विहारी प्रभाव, इट्टाको उत्पादन दोब्बरले बढ्दा मदिरा उत्पादन ४५ प्रतिशतले बढ्यो

२०७५ वैशाख १३ काठमाडौं । देशमा पुनर्निर्माणकार्यसँगै इट्टाको उत्पादन करिब दोब्बरले बढेको छ । केन्द्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार चालू आर्थिक बर्षमा इट्टा उत्पादन ८४ प्रतिशतले बढेको छ । भुकम्पपछिको पुनर्निमाणसँगै देशमा इट्टा उत्पादनहुने क्रम बढेको हो । पुनर्निर्माण प्राधिकरणका अनुसार पनि चालू आर्थिक बर्षका भुकम्पले भत्किएका निजी आवास निर्माणले तीब्रता पाएको छ । पुनर्निर्माण र पछिल्लो समय नयाँ उद्योग तथा…

पूर्वाधार

बृज सिमेन्ट र आविस्कार केन्द्रबीच सम्झौता, मेकर स्पेस निर्माणमा बृज सिमेन्ट

२०७५ वैशाख १२ काठमाडौं । महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्र र वृज सिमेन्टबीच सम्झौता भएको छ । एशियाली नोवेल पुरस्कार बिजेता एवं तार रहित वायरलेस इन्टरनेट सेवा प्रदायक पुनद्धारा स्थापित आविष्कार केन्द र पुष्पतारा केडिया सेवा संस्था तथा वृज सिमेन्ट प्रालि बीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौता अनुसार सेवा संस्था तथा वृज सिमेन्टले पुनद्धारा निर्माणधिन मेकर स्पेसको निर्माणको लागि ओपिसि÷पिपिसि सिमेन्ट उपलब्ध…

शैली

न्युरोडमा स्मार्ट पार्किङ निर्माण हुदै, अन्य स्थानबाटै पार्किङ बुक गर्न सकिने

२०७५ वैशाख १२ काठमाडौं । काठमाडौँ महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माण गर्ने भएको छ । उक्त पार्किङ पहिलो चरणमा न्यूरोडमा निर्माण गरिनेछ । पहिलो चरणमा परीक्षणका रुपमा निर्माण गर्ने उक्त पार्किङको प्रभावकारिता हेरी अन्य स्थानमा निर्माण गरिने कामपा सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए । उनका अनुसार यस किसिमको पार्किङ अत्यन्तै सुविधासम्पन्न हुन्छ, कोही व्यक्ति न्यूरोड जाँदै…