Logo

लामो समयसम्म बसेर काम गर्दा मानसिक स्वास्थ्यमा असर, कामकाजीहरु कसरी स्वस्थ्य रहने ?

काठमाडौं । हाम्रो काम गर्ने शैलीमा आएको परिवर्तन शरीरका लागि हानिकारक सावित भइरहेको छ । दिनभर बसेर, काम गर्ने र व्यायाम गर्दा पनि मानसिक स्वास्थ्यमा धेरै किसिमले असर परिरहेको छ । जनस्वास्थ्य क्षेत्रमा काम गर्ने ३० वर्षीया अञ्जलीले आफ्नो अधिकांश समय आफ्नो ल्यापटपको अगाडि बसेर, लेख्ने, काम गर्ने र आफ्नो टोलीका अन्य सदस्यहरूसँग अनलाइन छलफल…