Logo

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण-यसअघि भएका सम्मेलनको गहन समीक्षा गर्नुपर्छ

काठमाडौँ । आइतबारदेखि राजधानीमा लगानी सम्मेलन सुरु हुँदैछ । पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले यसअघि भएका सम्मेलनको गहन समीक्षा गर्नुपर्ने बताएका छन् । यस्तो छ पाण्डेको विश्लेषण : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको गहन समीक्षा गर्नुपर्ने देख्छु । यसअघिका सम्मेलनमा भएका प्रयास, प्रतिबद्धता, कार्यान्वयन के–कस्ता रहे भन्ने विश्लेषण गरिनुपर्छ । विगतका प्रतिबद्धता कार्यान्वयनमा सफलता मिल्यो वा…