Logo

चिन्तामणी नेतृत्वको स्टक एक्सचेन्ज अध्ययन समितिले बुझायो प्रतिवेदन : पुरानोको विस्तार, नयाँलाई लाइसेन्स

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज लाइसेन्स दिने सम्बन्धमा नेपाल राष्ट्र बैंक संचालक समिति सदस्य चिन्तामणी शिवाकोटी नेतृत्वको गठित समितिले प्रधानमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार समितिले बिहीबार प्रधानमन्त्रीलाई भेट्दै उक्त प्रतिवेदन बुझाएको हो । समितिले बुझाएको प्रतिवेदनमा पुरानो स्टक एक्सचेन्जको संरचना तथा दायरा विस्तार गर्ने र नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने…