Logo

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण

काठमाडौँ । थाइल्याण्डमा एयर इन्डियाको विमानले आपतकालीन अवतरण गरेको छ । मिडिया रिपोर्टका अनुसार, बमको धम्की पाएपछि उडानको आपतकालीन अवतरण गरिएको थियो । एयर इन्डियाको उडान नम्बर ३७९ थाइल्याण्डको फुकेटबाट दिल्ली आउँदै थियो । विमानमा १५६ यात्रु सवार थिए । फुकेटबाट भारतको राजधानी नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमानले शुक्रबार बमको धम्की पाएको थियो…