Logo

ल्हेन्दे खोलामा फेरि ठूलो बाढी : तीन जिल्लामा ‘अलर्ट’, तिब्बत क्षेत्रमा हिमताल फुटेको आशंका

काठमाडौं । भोटेकोशी नदीको बहाव बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । चीनको तिब्बत हुँदै रसुवागढी आइपुग्ने भोटेकोशी नदीमा एक्कासी बहाव बढेको हो । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बुधबार बिहान २ बजेतिरबाटै नदीमा पानीको बहाव बढेको जानकारी दिएका छन् । ‘नदीमा बहाव बढेकाले हामीले तल्लो तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता…