Logo

उड्डयन क्षेत्रमा सुशासन कायम गर्न विधेयक : पर्यटन मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री बद्री पाण्डेले मुलुकको नागरिक उड्‌डयन क्षेत्रमा सुशासन कायम गरी कानुनी पद्धतिलाई बलियो बनाउन विधेयक ल्याइएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा नेपाल नागरिक उड्‌डयन प्राधिकरण विधेयक, २०८१ को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले हवाई क्षेत्रको सुशासन बलियो बनाउँदै यो क्षेत्रमा दक्ष जनशक्तिको प्रबन्ध गर्ने…