Logo

सुन चाँदी कला व्यवसायीको २ लाख सहयोग, गालिगढ उत्पादनमा तालिमको व्यवस्था गरिदिन आग्रह

विजखबर संवाददाता १४ असार, काठमाडौं । नेपाल सुन चाँदी कला व्यवसायी संघले प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा २ लाख १ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । प्रधानमन्त्रीको कार्यालयमा आईतवार संघका अध्यक्ष रुद्र बहादुर बराईलीले उक्त रकम बराबरको चेक प्रधानमन्त्री शुसिल कोइरालालाई हस्तान्तर गरे ।   उक्त अवसरमा व्यवसायीहरुले नेपालबाट दैनिक सयौं युवा कामको खोजिमा…