बिजखबर संवाददाता १४ असार, काठमाडौं । एसियाली देशको पूर्वाधार विकासको लक्ष्यसहित चीनको नेतृत्वमा स्थापना हुन लागेको लागेको एसियन इन्फ्रास्ट्रक्चर बैङ्कको कानुनी संरचनाका विषयमा ५० देशका प्रतिनिधिबीच सम्झौता भएको छ । चीनको गे्रट हल अफ पीपलमा आयोजित एक कार्यक्रममा अष्टे«लियाका प्रतिनिधिले सम्झौतामा पहिलो हस्ताक्षर गरेका हुन् । यस बर्षको अन्त्यसम्म अन्य सात ओटा देशले समेत हस्ताक्षर…