Logo

गल्फ लुब्रिकेन्टको टेक्निकल मिट सम्पन्न, लुब्रिकेन्टका विभिन्न प्रविधिका बारेमा जानकारी

काठमाडौं । गल्फ लुब्रिकेन्टको नेपालका लागि आधिकारिक बितरक नेपाल ल्युब आयल र काठमाडौंका लागि आधिकारिक बितरक एभ ट्रेडिङ प्रालिको आयोजनामा राजधानीमा टेक्निकल मिट सम्पन्न भएको छ । सो टेक्निकल मिटमा दुई तथा चार पांग्रे सवारी साधनका मेकानिक्स, रिटेलर व्यवसायी तथा अटोमोबाइल सम्बद्ध दुई सय भन्दा बढी ब्यक्तिहरु सहभागी थिए । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय…