Logo

यूनिभर्सलले हिटाचीका उत्पादन विक्री गर्ने, नेपाली बजारमा ठूलो व्यापारिक हिस्सा ओगट्ने दावी

यूनिभर्सलले हिटाचीका उत्पादन विक्री गर्ने, नेपाली बजारमा ठूलो व्यापारिक हिस्सा ओगट्ने दावी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यूनिभर्सल इलेक्ट्रोकमले हिटाचीसँग साझेदारी गरेको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच साझेदारीको घोषणा गरेको हो ।

सो अवसरमा हिटाचीका उत्पादनहरुको जानकारी समेत दिइएको थियो ।

यससँगै यूनिभर्सलले हिटाचीका टिभी, रेफ्रिजेरेटर, भ्याकुम क्लिनरलगायतको विक्री गर्ने छ । हिटाचीले नेपाली बजारमा ठूलो व्यापारिक हिस्सा ओगट्ने युनिभर्सलका सिइओ ललित मिश्रले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL