Logo

विर्तामोडमा अप्रिलीआको नयाँ शोरुम, मोटरसाईकलमा फाईनान्स तथा एक्सचेन्जको सुविधा

काठमाडौं । अप्रिलीआको आधिकारिक शोरुमको शुभारम्भ उपत्यका बाहिर पहिलो पटक झापाको विर्तामोडमा बुधबार भएकोे छ । अप्रिलिआको नेपालको लागि आधिकारिक विक्रेता जे एण्ड जे ईन्टरनेशनलले झापामा शोरुम स्थपना गरेको हो । हाल बजारमा अप्रिलिआको एसटिएक्स रोड र इटीएक्स इन्ड्युरो नामक मोडल चल्तीमा रहेको छ । यी मोटरसाईकलहरु १५० सिसि क्षमताको रहेको छ । एसटिएक्स रोड…