Logo

सुनको भाउमा उतारचढाव जारी, ५४ हजार २ सयमा कारोवार, चाँदीको मूल्यमा पनि गिरावट

सुनको भाउमा उतारचढाव जारी, ५४ हजार २ सयमा कारोवार, चाँदीको मूल्यमा पनि गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार सुनको भाउ सामान्य ओरालो लागेको छ । सोमवार तोलाको २ सयले बढेको सुन आज २ सयले घटेर ५४ हजार २ सयमा झरेको छ ।

हिजो सुन प्रतितोला ५४ हजार ४ सयमा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमवार प्रतितोला ७ सय ८५ मा किनबेच भएको चाँदी आज ७ सय ८० मा झरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL