काठमाडौं । अपि पावर कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले जारी गर्न लागेको १ बरावर २ को अनुपातको हकप्रद सेयर पारित गराउनका लागि विशेष साधारण सभा बोलाएको हो । कम्पनीले विशेष साधारणसभा बोलाउने विषयमा आजै मात्र नेपाल स्टक एक्स्चेञ्जलाई जानकारी दिएको छ । कम्पनीले केही समय अघि पूँजी बृद्धिका लागि हकप्रद जारी गर्ने…