Logo

युनाइटेड इनस्योरेन्सको संचालक समिति अध्यक्षमा श्रेष्ठ, १९बर्षदेखि संस्थामा आवद्ध

काठमाडौं । यस युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको संचालक समितिको अध्यक्षमा विजयवहादुर श्रेष्ठ चयन भएका छन् । कम्पनीको बुधवार बसेको संचालक समितिको २ सय६३ औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मतीले चयन गरेको हो । कम्पनीको सर्वसाधरण शेयरधनीको तर्पmबाट संचालक समितिमा प्रतिनिधित्व गर्दै श्रेष्ठ २०५४ साल देखि निरन्तर रुपमा कम्पनीको संचालक समिति सदस्य भै कार्यरत थिए । उनले…