काठमाडौं । बोनस र हकप्रद सेयर पछि विभिन्न बैंकले मूल्य समायोजन गरेका छन् । सेञ्चुरी कमर्सियल बैंक, सानिमा बैंक, कृषि बिकास बैंक, र लक्ष्मी बैंकको मुल्य समायोजन भएको छ । कृषि बिकास बैंकको २० प्रतिशत बोनस सेयरको पछि प्रतिकिक्ता औसत मूल्य ५ सय २० रुपैयाँलाई आधार मान्दै ४ सय ७८ रुपैंयाँमा समायोजन गरेको छ ।…